Amrit Bhandari को DV Lottery 2027 फोटो बनाउने एप
DV Lottery 2027 Photo Maker by Amrit Bhandari

DV Lottery आवेदनका लागि फोटो तयार गर्नुहोस्। | Prepare your photo for the DV Lottery application.

चरण १ / Step 1 · फोटो छान्नुहोस् / Choose a photo
फोटोको पूर्वावलोकन / Photo previewतानेर सार्नुहोस् / Drag to move
फोटो मापरेखा / Photo guide
पहिले फोटो छान्नुहोस्। / Choose a photo first.
त्यसपछि पृष्ठभूमि हटाउनुहोस् वा अनुहार मिलाउनुहोस्। / Then remove the background or align your face.

चरण २ / Step 2 · पृष्ठभूमि / Background

पृष्ठभूमि सेतो बनाउन हटाउनुहोस्। / Remove the background to make it white. नबदल्ने भए सीधै अगाडि बढ्नुहोस्। / Or continue without changing it.

slider सार्दा preview तुरुन्त अपडेट हुन्छ। / Preview updates as you move the slider. मात्रा बढाउँदा पृष्ठभूमि सफा हुन्छ; धेरै बढाउँदा कपाल/काँध मेटिन सक्छ। / Higher strength removes more background but may trim hair or shoulders.

चरण ३ / Step 3 · अनुहार र आँखा / Face & eyes

अनुहार पत्ता लगाएर आकार र आँखाको उचाइ मिलाउँछ। / Detects your face and adjusts size and eye level. पछि तानेर वा जुम गरेर मिलाउनुहोस्। / Fine-tune by dragging or zooming.

0% सबैभन्दा सानो, 100% स्वतः मिलेको आकार। / 0% is smallest; 100% is automatic. अझ जुम गर्न 100% भन्दा माथि लैजानुहोस्। / Move above 100% to zoom in.

आँखाको उचाइ आफैँ मिलाउनुहोस्। / Adjust eye level freely. पूर्वनिर्धारित 62.5% हो। / Default is 62.5%.

पहिलो पटक अनुहार पत्ता लगाउन र पृष्ठभूमि हटाउन इन्टरनेट चाहिन्छ। / Internet is needed the first time for face detection and background removal. फोटो यही ब्राउजरमा प्रशोधन हुन्छ। / Your photo is processed in this browser.

महत्त्वपूर्ण सूचना / Important notice: यो एप पृष्ठभूमि हटाउन र फोटो crop गर्न प्रयोग हुने साधन हो। / This app is a tool for removing the background and cropping your photo. यहाँ मिलाइएको फोटो DV Lottery आवेदनका लागि 100% स्वीकृत हुन्छ भन्ने ग्यारेन्टी छैन। / A photo edited here is not guaranteed to be accepted for the DV Lottery application. आधिकारिक फोटो नियम पालना गर्नुहोस् र बुझाउनुअघि नतिजा जाँच्नुहोस्। / Follow the official photo requirements and review the result before submitting. मापरेखा पूर्वावलोकनमा मात्र देखिन्छ, डाउनलोडमा पर्दैन। / The guide appears only in preview, not in the downloaded photo.

अमेरिकी डिजिटल भिसा फोटो सामान्यतया 600–1200 px वर्गाकार, JPEG र 240 KB सम्म हुन्छ। / U.S. digital visa photos are generally square, 600–1200 px, JPEG, and up to 240 KB. टाउको 50–69% र आँखाको रेखा तलबाट 56–69% हुनुपर्छ। / Head: 50–69%; eye line: 56–69% from bottom. अमेरिकी विदेश मन्त्रालयको नियम / U.S. Department of State photo rules